प्रहरीद्धारा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १३ को मृत्यु
क्यानडामा प्रहरीको पोसाक लगाएका एक व्यक्तिद्वारा नोभा स्कोटिया प्रान्तमा अन्धाधुन्ध गोली चलाउँदा महिला पुलिस अधिकारीसहित कम्तीमा १३ जनाको मृत्यु भएको क्यानडाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले बताएको छ । १२ घण्टासम्म चलेको उक्त बितन्डा आक्रमणकारी कारमा फरार भएपछि समाप्त भएको थियो । आक्रमणकारीको पनि मृत्यु भएको बताएका छन् । यद्यपि, उनको मृत्यु कसरी भयो भन्नेबारे उल्लेख […]