शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ताजकिस्तानमा शक्तिशाली भूकम्प, भारतका उत्तरी क्षेत्रमा पनि धक्का

ताजकिस्तानमा शक्तिशाली भूकम्प, भारतका उत्तरी क्षेत्रमा पनि धक्का

  • शनिबार, फाल्गुन १, २०७७
ताजकिस्तानमा शक्तिशाली भूकम्प, भारतका उत्तरी क्षेत्रमा पनि धक्का

 काशमिरलगायतका भारतको उत्तरी क्षेत्रमा शुक्रबार राति भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा ताजकिस्तान केन्द्र बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पको धक्का भारतको काशमिर, पञ्जाव, दिल्लीलगायतका स्थानमा महशुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिबारे यो समाचार तयार पार्दासम्म केही पनि विवरणहरू प्राप्त नभएको बीबीसी हिन्दीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार