ट्रम्प–बाइडेनः को कहाँ छन् अघि ?
अमेरिकी राष्ट्रपति चुनावको सुरुवाती रुझानमा डोनल्ड ट्रम्पको केन्टकी, टेनसी, वेस्ट भर्जिनिया, आरकंसा र ओक्लाहोमामा जीतको अनुमान जताइँदै छ । यस्तै, उनको डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडन डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यूजर्सी, न्यूयोर्क र डिस्ट्रिक्ट अफ कोलम्बियामा जीत हासिल गर्न सक्ने सम्भावना छ । कूल ५० मध्ये १८ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेद्वारा वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि […]