१५ वर्षीया बालिकामाथि ९ महिनासम्म सामूहिक बलात्कार, २८ जना पक्राउ
एक किशोरीलाई नौ महिनासम्म बलात्कार गरिएको विषयमा भारतमा प्रहरीले अहिले छानविन गरिरहेको छ । १५ वर्षीया यी किशोरीमाथि बलात्कार गरेको अभियोगमा मुम्बईबाट २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गत जनवरीदेखि यी किशोरीमाथि निरन्तर बलात्कार भइरहेको थियो । स्थानीय मिडियाकाअनुसार पहिले यी किशोरीका प्रेमीले उनलाई बलात्कार गरे, उनले भिडियो समेत खिचेका थिए । […]