मासु खाए ५० हजार जरिबाना
पालेको, काटेको वा खाएको सुराक दिए १५ हजार इनाम गोरखा : गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्ने लाई पनि ५० हजार रुपैयाँ […]