कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
२२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ८ जना, दाङका २ जना, भक्तपुर, सिन्धुली, सुनसरी, रौतहट, कास्की, स्याङ्जा, नवलपुर र बाँकेका एकएक जनाको मृत्यु भएको छ । सितापाइला, काठमाडौंका ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ […]