• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अक्सिजन ब्यबस्थापनका लागि जलस्रोत तथा सिचाइ कार्यलयका कर्मचारी द्धारा आर्थिक सहयोग

अक्सिजन ब्यबस्थापनका लागि जलस्रोत तथा सिचाइ कार्यलयका कर्मचारी द्धारा आर्थिक सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
अक्सिजन ब्यबस्थापनका लागि जलस्रोत तथा सिचाइ कार्यलयका कर्मचारी द्धारा आर्थिक सहयोग

बाजुरा– जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि जलस्रोत तथा सिचाइ कार्यलयका कर्मचारीले आर्थिक सहयोग गरेका छन् । शाखाका कर्मचारी बाट ५ हजार सहयोग गरेको नायब सुब्बा गणेश जोशीले वताएका छन् ।
यो संकटको बेला आफुहरुले सहयोग गर्नु सामाजिक उत्तरदायित्व रहेकाले सहयोग गरेको कर्मचारीले वताएका छन् । कार्यलयका नरेश शर्मा बाट १५ सय, गणेश प्रसाद जोशी बाट, १५ सय, नरे बहादुर थापाले १ हजार र नयन बहादुर बुढाले १ हजार सहयोग गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार