औषधिबाट गरिने गर्भपतन सुरक्षित हुन्छ ?
अनिच्छित गर्भ रहेपछि के गर्ने ? यसका केही विकल्प छन् । एक त, बच्चालाई जन्म दिने । दोस्रो गर्भपतन गराउने । गर्भपतनका लागि दुई वटा विधी प्रचलनमा छन् । पहिलो, म्यानुअल भ्याकुम एस्पिरेशन (एमभिए) गरिने गर्भपतन । अर्को, औषधिबाट । नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । खासगरी जटिल अवस्थामा वा बाध्यकारी अवस्थामा गर्भ रहेमा […]