सुदूरपश्चिमको अध्ययन प्रतिवेदन, कृषिमा आत्मनिर्भर बनाउन ‘चुनौतिपूर्ण’
धनगढी – अथाह प्राकृतिक स्रोत र साधन उपलब्ध भए पनि सुदूरपश्चिम प्रदेशले अपेक्षित रुपमा आर्थिक प्रगति गर्न सकेको छैन। कृषि पूर्वाधारको अभाव, प्राकृतिक प्रकोप व्यवस्थापन, तीव्र बसाइँ सराइका कारण खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलगायत कारणले पनि सुदूरपश्चिमको उत्पादनलाई व्यवसायीकरण गरी कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने कार्य चुनौतीपूर्ण रहेको अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले […]