भारतबाट हुुने विद्युत् आयात प्रभावित, प्राधिकरणलाई संकट
काठमाडौं — मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ । नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार दैनिक १२ हजार मेगावाट/आवर बिजुली भारतबाट ल्याउनुपर्छ । तर, […]