शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • शुक्रबारको विदेशी मुद्राको विनिमय दर

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, बैशाख १६, २०७९
शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ २३ पैसा र बिक्रीदर १२९ रुपैयाँ ०० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार