शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • आइतबारको विदेशी मुद्राको विनिमय दर

आइतबारको विदेशी मुद्राको विनिमय दर

  • आइतवार, बैशाख १८, २०७९
आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार