शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • सोमबारको विदेशी मुद्राको विनिमय दर

सोमबारको विदेशी मुद्राको विनिमय दर

  • सोमवार, बैशाख १२, २०७९
सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५७ रुपैयाँ ५१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार