शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • मंगलबारको विदेशी मुद्राको विनिमय दर : डलरको मूल्य १२३ नाघ्यो

मंगलबारको विदेशी मुद्राको विनिमय दर : डलरको मूल्य १२३ नाघ्यो

  • मङ्लबार, बैशाख १३, २०७९
मंगलबारको विदेशी मुद्राको विनिमय दर : डलरको मूल्य १२३ नाघ्यो

काठमाडौँ — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर महंगो बनेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२३ रुपैयाँ ०१ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

 

चर्चामा

सम्बन्धित समाचार