बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बुधबारको विदेशी मुद्राको विनिमय दर

बुधबारको विदेशी मुद्राको विनिमय दर

  • बुधबार, बैशाख १४, २०७९
बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२२ रुपैयाँ २४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५६ रुपैयाँ १८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

चर्चामा

सम्बन्धित समाचार