बडीमालिका नगरपालिकाद्वारा ५१ करोड ६९ लाखभन्दा बढीको बजेट सार्वजनिक
बाजुरा– बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल एकाउन्न करोड उनन्सत्तरी लाख उन्नाइस हजारको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नगरसभा मार्फत प्रस्तुत गरिएको उक्त बजेटको स्रोत व्यवस्थापन संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक आम्दानीको साझेदारीमा गरिएको छ। बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति, कार्यक्रम तथा वार्षिक बजेट सार्वजनिक काे पत्रकार […]