शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • विदेशी मुद्राको विनिमय दरः मंगलबार डलरको मूख्य १२४ नाघ्यो

विदेशी मुद्राको विनिमय दरः मंगलबार डलरको मूख्य १२४ नाघ्यो

  • मङ्लबार, बैशाख २७, २०७९
विदेशी मुद्राको विनिमय दरः मंगलबार डलरको मूख्य १२४ नाघ्यो

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ६५ पैसा र बिक्री दर १२४ रुपैयाँ २५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ २७ पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३७ पैसा र बिक्री दर १५३ रुपैयाँ ११ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार