शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर

बिहीबारको विदेशी मुद्राको विनिमय दर

  • बिहिबार, बैशाख १५, २०७९
बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२२ रुपैयाँ १६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७६ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ७० पैसा र बिक्रीदर १५४ रुपैयाँ ४५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार