मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिनले समस्यामा परेका २ परिवारलाइ चाैवन्न लाख सहयाेग
देशमा बिकासकाे कुरा दिन चाैगुनारात चाैपट भईरहेकाे कारण राेजगारिकाे सिलसिलामा एक पेट र एकआँङकाे समस्याहरुले अर्काकाे देशमा भाैतारिन बाद्य हुनु नेपाली नागरिकहरुकाे लागि याे एक प्रकारकाे कर्मकाे फल हाे । जब नागरिकहरुले सिमाना पार गर्दछन सरकार र राज्यसँग नागरिकहरुकाे लेखापरीक्षण गरि त्यसकाे कुनै रेकर्डिङ गरिएको छैन , न त सरकारले त्यस प्रकारकाे मापदण्ड अनुसारको नीति […]