मूलप्रवाहको आठौं राष्ट्रिय सम्मेलन मार्चपास सहित फरिदावादमा हुने
खिमराज चालिसे / नयाँदिल्ली– भारतस्थित नेपाली हरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आठौं अखिल भारत सम्मेलन यहि फागुन १५,१६ र १७ गते अर्थात २७-२८ फरवरी र १ मार्च २०२२ फरिदावादमा मार्चपास सहित सम्पन्न हुने भएको छ। “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं , भारतस्थित प्रवासी नेपाली हरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित […]