शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रवास
  • चेन्नै र काेचिनले मनाईयाे १३३ ओै मई दिवस

चेन्नै र काेचिनले मनाईयाे १३३ ओै मई दिवस

  • सोमवार, बैशाख १९, २०७९
चेन्नै र काेचिनले मनाईयाे १३३ ओै मई दिवस

मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिकाे आयोजनामा १३३ आै मई १ दिवश भब्य र सानदार रुपमा सम्पन्न गरेकाे छ । भबिलाल बिक काे अध्यक्षतामा बाबुराम केसीले सन्चालन गर्नु भएको कार्यक्रममा नगर काेषाध्यक्ष गणेश शर्मा पाैडयाले उपस्तिथि जनमानसलाई स्वागत भाषण द्वारा स्वागत गर्नु भयाे ।
प्रमुख अथितिकाे आसनबाट आसनबाट प्रमुख अथिति मुल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति सदस्य तथा नगर अध्यक्ष जुँगराज राँहु मगरले १८८९ काे अमेरिकी सिकाङगाे शहरमा श्रमिकहरुकाे बिद्रोह ८ घन्टा आराम , ८ घन्टा मनाेरन्जन श्रम अधिकार मजदुरहरुले पाए त पनि ति अधिकारहरु पुँजीपतिहरुले लुटेर लगेका छन , अब त्यो अधिकार हामीले मागेर हाेईन संगठित भएर खाेसेर ल्याउनु पर्दछ पर्दछ भन्ने कुरा जिकिर गर्दै आसन्न देशमा निर्वाचनकाे लागि राजमाेले गरिरहेकाे गठबन्धनमा आर्थिक भाैतिक र नैतिक रुपमा सहयोग गर्ने कुरा राख्नु भएको थियाे भने नगर सचिव जनक बि सि ले १० आै दक्षिण भारत क्षेत्रिय सम्मेलन सफल पार्न सम्पुर्ण साथीहरुलाई आब्हान गर्नु भएको थियो ।
अन्न बाेल्ने बक्ताहरुमा दिल बहादुर थापा , दुर्गा जिएम, जानका बिसि र साबित्रा घम बाेल्नु भएको थियो । स्मरण रहाेस कार्यक्रमलाई रक्तिम परिवारले ” आऊ है एकताको झन्डा मुनि सबैलाई स्वागत छ ” भन्ने गितले स्वागत गरेको थियो ।

त्यसै  दिनाङक १ मई २०२२ का दिन मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नै का पुर्व,पश्चिम ,उत्तर दक्षिण ४ ओटै नगर समितिकाे सम्युक्त आयाेजनामा १३३ ओै अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन्न भएकाे छ। चेन्नै दक्षिण नगर सचिव उमानन्द चालीसे काे अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रम मा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य केशमान नेपाली ,केन्द्रीय परिषद सदस्य लाेकेन्द्र पाैडेल,केन्द्रीय परिषद सदस्य बुद्विराम पाैडेल र केन्द्रीय परिषद सदस्य गाेपाल वि. क., चेन्नै पश्चिम महिला विभाग बाट चन्द्रिका पाैडेल ले अतिथि आशन ग्रहण गर्नुभएकाे उक्त कार्यक्रममा १ मिनेट ज्ञात अज्ञात शहिदहरु प्रति माेन धारण गरिएकाे थियाे ।

भने आमन्त्रित जनमानलाई केन्द्रीय परिषद सदस्य गाेपाल वि.क.ले शब्द द्वारा स्वागत गर्नुका साथै रक्तिमकाे तर्फबाट उमानन्द चालीसे र डिल बहादुर जि.एमले उठ उठ भाेका बन्धी भन्ने अन्तर्राष्ट्रिय गित बाट स्वागत गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा केन्द्रीय सदस्य केशमान नेपाली ले प्रमुख अतिथिको आसनबाट बाेल्दै भारत स्थित सम्पुर्ण नेपाली मजदुरहरु लाई कसैकाे भ्रममा नपरी मुल प्रवाहकाे झण्डामुनी गाेलबन्ध हुन आव्हान गर्नु भएकाे थियाे अन्य शुभकामना दिनेहरुमा केन्द्रीय परिषद सदस्य लाेकेन्द्र पाैडेल,केन्द्रीय परिषद सदस्य बुद्विराम पाैडेल, पश्चिम नगर सह-सचिव नेत्रलाल शर्मा,पश्चिम नगर काेषाध्यक्ष एकदेव शर्मा,पश्चिम नगर सदस्यहरु खुमन प्रशाद भण्डारी, दुर्गा बहादुर रायमाझी , नर बहादुर थापा,चिन्तामणी शर्मा,डिल बहादुर जि.एम.,खुमन प्रशाद भण्डारी बाेम बहादुर के.सि.,दुर्गा परियार, जागेश्वर गाेराथाेकी,कुमार थापा,चेन्नै पश्चिम नगर महिला विभाग बाट चन्द्रीका पाैडेल र चेन्नै दक्षिण त्रिमुडिबाक्कम टाेल समिति सचिव मिमलाल पाैडेल ले शुभकामना मन्तव्य राख्नुभएकाे र उक्त कार्यक्रम काे सन्चालन चेन्नै पश्चिम नगर सचिव किशाेर शर्माले गर्नुभएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार