शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • भारतमा आगलागीमा परेको एक नेपालीको मृत्यु

भारतमा आगलागीमा परेको एक नेपालीको मृत्यु

  • बुधबार, चैत्र ३०, २०७८
भारतमा आगलागीमा परेको एक नेपालीको मृत्यु

काठमाडौं — आगलागीमा परेर भारतको हरियाणा हिसारमा एक जना नेपालीको ज्यान गएको छ।

मंगलबार राम चाट भण्डारमा आगलागी हुँदा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको हो। कुमाल ३ महिना अघि मात्रै भारत गएका थिए।

चर्चामा

सम्बन्धित समाचार