गौमुल गाउँपालिकाको तीन ‘स’ को नीति
बाजुरा– गौमुल गाउँपालिकाले तीन ‘स’ को नीति लिएर नीति, कार्यक्रम र बजेट ल्याएको छ । आर्थिक वर्ष ०८०/०८१ को बजेटमा बिशेषगरी स्वास्थ्य, शिक्षा र सडक गरी तीन ‘स’ को नीति अवलम्बन गरेर नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । यस वर्षको बजेट तथा नीति कार्यक्रम तीन ‘स’ लाई प्राथमिकतामा राखेर बजेट […]