बाजुरामा कम्प्युटर, जुताचप्पल र कपडा चाेरेकाे आरोपमा २ जना युवक पक्राउ
बाजुरा — त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालीमा विद्यालयको सामान कम्प्युटर र पसलमा जुता, जपल, कपडा र रिचार्ज चोरेको आरोपमा दूई जनालाई पक्राउ परेका छन । उनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालीका १५ वर्षीय चिरन साउद र सोहि ठाउंका १७ वर्षीया सोविन साउदलाई प्रहरीले पक्राउ गरेको बडिमलिका प्रहरी चोकी […]