बाजुरा सदरमुकाममा फैलियो कोरोना
बाजुरा — बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा कोरोना फैलिएको छ । जिल्ला स्वास्थय कार्यालयले भदौ पछि एकै पटक मंसिर ३० गते जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा बडिमालिका नगरपालिकाले स्वाब संकलन गरि धनगढी प्रयोगशालामा परिक्षणको लागि पठाएको थियो । सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, बिद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, र स्थानिय गरी २ सय ४८ जनाको स्वाब संकलन […]