• होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडीमा थप ३ जनामा काेराेना पुष्टि, याे सगै पोजेटिभ हुनेकाे सख्या १७ पुग्याे

सदरमुकाम मार्तडीमा थप ३ जनामा काेराेना पुष्टि, याे सगै पोजेटिभ हुनेकाे सख्या १७ पुग्याे

  • शुक्रबार, पुस ३, २०७७
सदरमुकाम मार्तडीमा थप ३ जनामा काेराेना पुष्टि, याे सगै  पोजेटिभ हुनेकाे सख्या १७  पुग्याे

बाजुरा — बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा थप ३ जनामा काेराेना पुष्टी भएकाे छ । याे सगैँ सदमुकामा काेराेना पाेजेटिभकाे संख्या १७ पुगेकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । धनगढी प्रयाेग शालामा गरिएकाे परिक्षणमा अाज थप ३ जनालाइ काेराेना पाेजेटिभ देखीएकाे स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।

हिजाे मात्रै बडिमालिका नगरपालिकाका १४ जनामा  कोरोना पोजेटिभ देखीएको थियाे । जम्मा २ सय ४८ जनाको स्वाव संकलन गरि धनगढी पठाएका मध्य केहीकाे परिक्षण हुन बाँकी रहेको र केहीको गरिएको परिक्षणमा १४ जना हिजाे र ३ जनामा अाज गरी १७ जनामा कोराना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बााजुराले  जनाएकाे छ । बडिमालिका नगरपालिकाका भित्र रहेका कार्यालयका कर्मचारी बिद्यार्थीहरु लगायतको स्वाव संकलन गरि पठाएको उनले बताए । मसिंर ३० गते स्वाव संकलन गरि पठाएकाेमा अझै केहीकाे रिर्पोट आउन बाकी रहेको स्वास्थ्य स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ  ।

चर्चामा

सम्बन्धित समाचार