गौतम कि खतिवडा ?
काठमाडौं : एक–दुई दिनयता प्रायःबीच सोधीखोजी चल्छ, ‘युवराज खतिवडालाई प्रधानमन्त्रीले निरन्तरता देलान् कि नदेलान् ? ’ दिन सक्ने अनुमानका जवाफ आउनासाथ अर्को प्रश्न खस्छ, ‘उसो भए वामदेव गौतमको व्यवस्थापन कसरी गर्लान् त ? ’ ‘साम्य भयो’ भनिएको नेकपामा फेरि नयाँ किचलो देखिएको छ, राष्ट्रियसभामा कसलाई लैजाने भन्ने। प्रधानमन्त्री अर्थमन्त्री खतिवडाको निरन्तरता चाहन्छन्। त्यसका लागि उनलाई […]