बाजुराका ४० सामुदायिक बिद्यालयमा महिनावारी स्वच्छता ब्यबस्थापन मैत्री कार्यकाे थालनी हुदैँ
बाजुरा — बाजुरा जिल्लाका ४० सामुदायिक बिद्यालयमा महिनावारी स्वच्छदा ब्यबस्थापन मैत्री हुने भएकाे छन । प्याड ब्यबस्थापन सँगै खानेपानीको पनि ब्यबस्थापन सहित छात्रमैत्री शौचालय निर्माण हुन लागेको जिल्ला शिक्षा समन्वय इकाइ बाजुराले जनाएको छ । जिल्लाका बडिमालिका, बुढिगंगा, त्रिबेणी नगरपालिका, खप्तडछेडेदह र गौमुल गाँउपालिका ४० माध्यामिक सामुदायिक बिद्यालयमा KOICA / GNI नेपाल अन्तर्गत शौचालय ब्यबस्थापन […]