हिमँपातले सुत्केरीलाई कष्टकर
बाजुरा–बुढीनन्दा नगरपालिका ९ बस्ने पेमा गुरुङ्ग सुत्केरी भएको ९ दिन भयो । उनि सुत्केरी भएको समय देखी लगायतार हिमँपात भइरहेको छ । हिमँपात सँगै चिसो बढेपछि नवजात छोरी र उनलाई सकस भएको छ । पेमा भन्छन्, दैनिक नुहाउनु पर्छ चिसो पानि अर्को सुत्केरी भएपछि अलगै राख्ने गरेका छन्, चिसोले बच्चा र आफुलाई सञ्चो नभएको वताईन् […]