शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सांसद थापाद्धारा बाजुरा अस्पतालमा पिसिआर मेसिन र अक्सिजन पलान्टको उद्धघाटन

सांसद थापाद्धारा बाजुरा अस्पतालमा पिसिआर मेसिन र अक्सिजन पलान्टको उद्धघाटन

  • शुक्रबार, माघ १४, २०७८
सांसद थापाद्धारा बाजुरा अस्पतालमा पिसिआर मेसिन र अक्सिजन पलान्टको उद्धघाटन

बाजुरा — जिल्ला नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुराका सासंद लाल बहादुर थापाले अस्पताल बाजुरामा रहेको पिसिआर मेसिन र अक्सिजन पलान्टको एकै साथ उद्धघाटन गरेका छन । जिल्ला अस्पताल बाजुराले एक औपचारीक कार्यक्रमको आयोजना गरि अक्सिजन पलान्ट र पिसिआर मेशीनको एकै दिन उद्धघाटन गरेका हुन ।

No description available.
जिल्ला अस्पातल बाजुरामा पिसिआर ल्याब र अक्सिजना पलान्टका लागि सांसद थापाको पहल संघिय सरकार र प्रदेश सरकारको सहयोगमा सञ्चालनमा ल्याएको अस्पतालका कार्यालय प्रमुख प्रकाशराज जोशीले बताएका छन् ।

No description available.
जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब र अक्सिजन पलान्ट सञ्चालनमा ल्याएको अस्पताल बाजुराका प्रमुख डा. जोशीले बताए । लामो समयको प्रयास पछि पिसिआर ल्याब र अक्सिजन पलान्ट सुचारु गर्न सफल भएको डाक्टर जोशीको भनाई रहेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार