शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा बडिमालिका नगरपालिकाकाे पाेरखे लेकका ३२ रमणिय दृस्य

बाजुरा बडिमालिका नगरपालिकाकाे पाेरखे लेकका ३२ रमणिय दृस्य

  • आइतवार, माघ १६, २०७८
बाजुरा बडिमालिका नगरपालिकाकाे पाेरखे लेकका ३२ रमणिय दृस्य
बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले  ढाकिएकोे छ । तस्बिरहरू : लक्ष्मीराज पाध्याय र प्रकाश सिहं

बाजुरा — वर्षासँगै भएको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको भए पनि बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ७ काे पाेरखे लेकमा भने हिउँ खेल्ने अान्तरिक पर्यटककाे संख्यामा भने बृद्धी भएकाे छ ।

एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेपछी बाजुराकाे नजिककाे गन्तब्य पाेरखेमा हिउँ खेल्न जानेकाे संख्यामा बृद्धी भएकाे छ ।  हिमपातकै कारण पोरखे लेक पुग्ने बाटोकाे सहज पहुचमा भएकाेले पाेरखेमा हिउँ खेल्न जानेकाे संख्यामा बृद्धि भएकाे बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन । सदरमुकाम मार्तडीबाट नजिक र सहज गन्तब्य भएकाेले साे ठाउँमा बढि हिउँ खेल्न जानेकाे गरेकाे वडा अध्यक्ष  पाध्यायले बताएका छन । बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले  ढाकिएकोे छ ।

एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बिहिबारदेखी पाेरखे लेकमा हिउँ खेल्न जानेकाे सख्यामा उल्लेख्य बृद्धि भएकाे  कालाजग्रा पर्यटन प्रबद्धन बिकाश समितका अध्यक्ष लाेकेन्द्र राेकायाले बताए  । हिमपात पछि राम्राे माैसम भएकाेले दिन प्रतिदिन १२ देखी २१ जना सम्म दैनिक रूपमा पाेरखेमा हिउँ खेल्न जाने गरेकाे अध्यक्ष राेकायले बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार