शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा आईतबार २२ जना कोरोना पोजेटिभ संक्रमितको संख्या २२६ पुग्यो

बाजुरामा आईतबार २२ जना कोरोना पोजेटिभ संक्रमितको संख्या २२६ पुग्यो

  • आइतवार, माघ १६, २०७८
बाजुरामा आईतबार २२ जना कोरोना पोजेटिभ संक्रमितको संख्या २२६ पुग्यो

बाजुरा — बाजुरा जिल्लामा आइतबार २२ जना कोरोना पोजेटिभ देखीएका छन । जिल्लामा एन्टिजेन बिधीबाट गरिएको ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आजको थप २२ जना गरी २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार