कर्णालि नदिमा फेरी बन्दै, ६ महिना भित्र यातायात सञ्चालन हुने
प्रकाश सिंह बाजुरा, १६ बाजुरा बाजुराको कर्णालीमा पारि रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा सड्क यातायातको पहुँचमा पुयाउनका लागि कर्णालि नदिमा फेरी निर्माण हुन लागेको छ । गाँउपालिकाले आफ्नै लगानिमा निर्माण शुरु गरेको छ । सड्क सञ्जालले नजोडिएका एउटा मात्र स्थानिय तह स्वामीकार्तिक खापर गाँउपालिका हो । यो कर्णालि नदि पारि रहेको छ । गाँउपालिकालाई सड्क सञ्जाल […]