जनताको भावना बुझ्न नसकेको जुकोटको राजनीति
मेरो पेशा न राजनीति हो,नत राजनीतिक शास्त्रको विद्यार्थि तर पनि राजनीतिक संग जोडिएका बिषयमा कहिलेकाँही कलम चलाउन मन लाग्छ।मिति २०७८ भाद्र २१ गते बाजुरामा नेकपा एकिकृत समाजवादी पार्टीले जिल्ला कमिटी गठन देखि विभिन्न स्थानीय तहका इन्चार्ज र बिभागको जिम्मेवारी योग्यता,क्षमता र पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई दिएको जानकारी २०७८ भाद्र २२ गते पत्रकार संम्मेलन मार्फत प्रबक्ता […]