बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बुढीगंगा
  • स्वास्थ्यकर्मी दम्पतीले वालगृहलाइ खाद्यन्न सहयोग

स्वास्थ्यकर्मी दम्पतीले वालगृहलाइ खाद्यन्न सहयोग

  • मङ्लबार, बैशाख २३, २०७७
सेयर गर्नुहोस् :
स्वास्थ्यकर्मी दम्पतीले वालगृहलाइ खाद्यन्न सहयोग

बुढिगंगा नगरपालिकामा रहेको कन्सन वालगृहले एक स्वास्थ्यकर्मी दम्पतीले खाद्यन्न सहयोग गरेका छन् । आमाको स्मृतीमा बालगृहलाइ खाद्यन्न सहयोग गरेको वालगृहले जनाएको छ ।
बुढिगंगा नगरपालिका १ बस्ने झरेन्द्र बहादुर सिंह उनकी श्रीमति दिया कुमारी सिंहले आमा सिता देबि सिंहको स्मृतिमा कन्सन बाजुरालाइ खाद्यन्न सहयोग गरेको छन् । उनिहरुले दाल, चामल, तेल सहयोग गरेको दिब्या कुमारी सिंहले वताएकि छन् । कोभिड १९ ले बिश्वभरी लकडाउन भएको बेला कन्सन बाजुरामा रहेको भाइबिहिनीलाई थोरै भएपनि खाद्यन्न सहयोग गरेको उनिहरुले वताएका छन् । झरेन्द्र बहादुर सिंह र दिया कुमारी सिंह स्वास्थ्य सेवामा कार्यरत रहेका छन् । हाल वालगृहमा १२ असाहय बालवालिका रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार