सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाले मालिका उमाबिमा आइसोलेसन बनाउदै

बडिमालिका नगरपालिकाले मालिका उमाबिमा आइसोलेसन बनाउदै

  • मङ्लबार, जेष्ठ २७, २०७७
बडिमालिका नगरपालिकाले मालिका उमाबिमा आइसोलेसन बनाउदै

बडिमालिका नगरपालिकाले मालिका उमाबिमा आइसोलेसन बनाउने भएको छ । बडिमालिका नगरपालिकाको मालिका उमाबिलाई आइसोलेसन बनाउन लागेको बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत यज्ञ अर्यालले वताएका छन् ।
आइसोलेसनका लागि शौचालय बनाउने काम भइरहेको र अन्य सामाग्री खरिद गर्ने प्रक्रिया भइरहेको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारले पनि प्रत्येक स्थानिय तहलाई २० देखी ५० शैयाको आइसोलेसन बनाउने पत्रचार गरेको छ । बडिमालिका नगरपालिकामा हाल २ सय ८८ जना क्वारेनटाइनमा रहेका छन्, भने आरडिटि चेकमा नगरपालिका ३५ जनालाइ पोजेटिभ देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार