आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेबिसघं बाजुराका नेता थापाकाे समन्वयमा चामल बितरण

नेबिसघं बाजुराका नेता थापाकाे समन्वयमा चामल बितरण

  • आइतवार, जेष्ठ २५, २०७७
नेबिसघं बाजुराका नेता थापाकाे समन्वयमा चामल बितरण

बाजुरा — नेपाल बिद्यार्थी  सघं बाजुराका उपाअध्यक्ष जनक थापाकाे पहल तथा समन्वयमा चामल बितरण गरीएकाे छ । बडिमालिका नगरपालिका वडा न ८ मा रहेका बिपन्न, असाय र निम्न श्राेत भएका १० परिवारलाइ राहत बितरण गरेकाे नेबिसघ बाजुराका उपाअध्यक्ष जनक थापाले बताएका छन् । बडिमालिका नगरपालिका वडा न ८ का बिदेशमा बसाेबास गर्दै अाएका दिल बहादुर थापाकाे सहयाेग तथा समन्वयमा १० परिवारलाइ राहत स्वरूप चामल बितरण गरीएकाे थापाले बताएका छन् । प्रति परीवार १ कट्टाका दर १० परीवारलाइ राहत स्वरूप बितरण गरीएकाे थापाले बताए ।

बाजुराबाट बिदेशमा बस्दै अाएका मनकारी दिलबहादुर थापाले बिदेशमा कमाएर पनी  लकडाउनका कारण समस्यामा परेका गाउँले हरूका लागि सहयाेग स्वरूप पैशा पठाएकाे र अाफुले समन्वय मात्र गरेर बितरण गरेकाे थापाकाे भनाइ रहेकाे छ । बिश्व काेराेना संक्रमणमा रहेकाे र काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि गरीएकाे लकडाउनमा  परी समस्यामा परेकाहरू कालगि केही दिन चुलाे बलाेस भन्ने उदेस्यका साथ बिपन्न असाय र निम्न अाए भएका परिवारहरूका लागी राहत स्वरूप प्रति परिवार १ कट्टाका दरले चामल बतरण गरीएकाे थापाकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार