बुढिनन्दा नगरपालिकाका ८६ बिपन्न रिवारलाई खाद्यन्न सहयोग
बाजुरा – कोरोना भाईरसको सम्भावित खतरालाई रोक्न तथा नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका दैनिक मजदुरी गरी खाने अति विपन्न समुदायलाई राहात वितरण गरीएको छ । बुढीनन्दा नगरपालिका वडा नं १ हलिया, खलिया र अति विपन्न ८६ परिवारलाई अत्यावश्यक खाद्यान्न वितरण गरीएको सम्पूण परियोजनाका संयोजक गोबिन्द थापाले जनाकारी दिए । गाउ टोलमै गएर […]