मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दामा भीरबाट लडेर एकजनाकाे मृत्यु

बुढीनन्दामा भीरबाट लडेर एकजनाकाे मृत्यु

  • बुधबार, साउन ७, २०७७
बुढीनन्दामा भीरबाट लडेर एकजनाकाे मृत्यु

बुढीनन्दा गरपालिकामा भीरबाट लडेर एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नरपालिका–१० पाण्डुसैनका ३८ वर्षीया गोर्ख ल्वार रहेका छन् । बुधबार विहान गाईभैसीका लागि नजिकै रहेको भिमपानी भन्ने ठाउँमा घाँसका काट्न गएका ल्वार १० बजेसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दा भीरबाट लडेर घटनास्थलमा मृत अवस्थामा भेटिएको स्थानीयले बताए ।

चर्चामा

सम्बन्धित समाचार