शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • काँधमा बाईक ओसार्दै साफेँ मार्तडी राजमार्गमा

काँधमा बाईक ओसार्दै साफेँ मार्तडी राजमार्गमा

  • मङ्लबार, साउन ६, २०७७
काँधमा बाईक ओसार्दै  साफेँ मार्तडी राजमार्गमा

चक्र बहादुर अएडी–  बाजुरा जिल्लाकाे साफेँ मार्तडी सडक खण्डकाे बिभिन्न ठाउँमा पहिराे जादा यात्रुहरू समस्यामा पर्ने गरेका छन् । कतिपय पैदल हिडेरै सदरमुकाममा पुग्छन त कतीपय माेटरसाइकल काधँमा चढाएर सदरमुकाम पुग्ने गर्दछन । यात्रुलाई निकै कठीन परिस्थीतीमा  हिडेर सदरमुकाम आवत जावत गर्नुपरेकाे छ ।

साफेँ मार्तडी सडक अबराेध हुदा दैनिक उपभाेग्य सामानकाे ढुवानीमा समेत असर परेकाे छ । सदरमुकाममा अाउने जाे सुकैलाइ हिडेर अाउने समेत जाेखीम रहेकाे  स्थानीय नवराज बुढाले बताए र

जनताले सधै सास्ति पाउनु भन्दा दिगो बिकासको विकल्प खोजिनु पर्ने भन्दै यात्रा गर्नु् परेकाे स्थानिय मोहन विस्टले बताए । जनप्रतिनिधि राजनितिक दल लगायतले सकारात्मक सोच राखिदिय विकासमा धेरै लामो समय कुर्नु नपर्ने अर्का पैदल यात्रि नबराज बुढाले बताए ।

चर्चामा

सम्बन्धित समाचार