बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बाजुराको कोल्टि बाट सुत्केरीको हवाइ उद्धार

बाजुराको कोल्टि बाट सुत्केरीको हवाइ उद्धार

  • बुधबार, साउन ७, २०७७
बाजुराको कोल्टि बाट सुत्केरीको हवाइ उद्धार

स्वामिकार्तीक गाँउपालिका १ साप्पाटा बस्ने २३ बर्षिय सर्मीला बुढाको बाजुराको कोल्टि बाट हेल्किप्टर मार्फत उद्धार गरिएको छ । उनको अबस्था जटिल हुने अबस्था पुगेपछि उनलाई हेल्किप्टर मार्फत नेपालगञ्ज उद्धार गरिएको छ ।
सर्मिलाको अबस्थाको जटिल उनलाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र सोमवार साँझ पुयाएको थियो । उनको अबस्था झन जटिल बन्दै गएपछि उनलाई नेपालगञ्ज रिफर गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । गाँउपालिकाको पहलमा उद्धार गरिएको जनेश भण्डारीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार