अस्पताल बाजुराका नर्सहरू मृत्युसँग जुध्दै, सेवामा समर्पित
बाजुरा — हाम्रो समाजमा ‘छोरी बिग्रिए नर्स, छोरा बिग्रिए कमर्स’ भन्ने चलन थियो । तर कोरानोको कहरमा ति नर्सहरु मृत्यु सँगै जुध्दै कोरोना बिरामीको सेवामा समर्पित रहेका छन् । जिल्ला अस्पताल बाजुराको कोरोना उपचार आइसोलेसन कक्षमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । तर नर्सहरु आफ्नो ज्यान दाउमा राखेर बिरामीको सेवा तल्लिन रहेकि छन् […]