शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कोल्टीका व्यापारी मंगल थापाद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

कोल्टीका व्यापारी मंगल थापाद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

  • मङ्लबार, जेष्ठ ४, २०७८
कोल्टीका व्यापारी मंगल थापाद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

बाजुरा — जिल्लाको बुढिनन्दा नगरपालिकाको कोल्टीमा ब्यापार गर्दै आएका मंगल थापा भोटेले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापन तथा जोहो गर्नका लागि १० हजार सहयोग गरेका छन । थापा भोटेले जिल्ला अस्पतालमा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका हुन । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यबिेला अक्सिजन किन्न अभियान संचालन गरे संगै ब्यापारी मंगल थापा भोटेले पनि सहयोग गरेको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी जिल्ला अस्पताल बाजुरालाई सहयोग गर्ने अभियान्ता सिहंले बताएका छन । ब्यापारी थापाले त्यतीले नपुग्ने हुदाँ सहयोगी भावना भएका सबैलाई यस अभियानमा सामेल हुन आग्रह समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार