शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा २३ जना संक्रमित थपिए, संक्रमितको संख्या ३ सय ११ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा २३ जना संक्रमित थपिए, संक्रमितको संख्या ३ सय ११ पुग्यो

  • आइतवार, जेष्ठ २, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा २३ जना संक्रमित थपिए, संक्रमितको संख्या ३ सय ११ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २३ जना कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ३ सय ११ पुगेको छ । आज ३९ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
आजै ६ जना संक्रिमीत निको भएको तथ्याङक रहेको छे । बाजुरामा निको हुनेको सख्या ६७ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार