बुढीगंगा – ७ बायल टोलमा खानेपानी अभाव
गौरब विष्ट/ बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाका वडा नं ७ का बासिन्दाहरू अहिले खानेपानी संकटको चपेटामा परेका छन्। धारा सुक्न थालेपछी खानेपानीकाे समस्यामा परेका हुन । धारामा थोपा पनि नआएपछि स्थानीयवासी खोल्सा, कुवा र टाढा टाढाका मुहानहरूमा भर पर्न बाध्य रहकेाे स्थानिय बताउनछन । “पानी नपाएर भाँडा माझ्न पनि मुस्किल छ,” स्थानीय बासिन्दाले दुःख पोखेका छन्, […]