भुवा पर्वको अवसरमा त्रिवेणीमा आइतवार सार्वजनिक विदा
बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाले आइतवार सार्वजनिक बिदा दिएको छ । २०८२ मंसिर २६ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार भोलि विदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनीले सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति बोकेको प्रमुख स्थानीय पर्व भुवाको अवसरमा सार्वजनिक विदा दिएको जानकारी दिए । उनका अनुसार भोलि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य तथा […]