बाजुरामा तेस्रो चरणको पहिलो डोज कोभिड १९ बिरुद्धको खोप शुक्रबारबाट शुरु
बाजुरा ०७८ साउन १५ गते — बाजुरा जिल्लामा तेस्रो चरणको पहिलो डोज कोभिड १९ बिरुद्धको खोप साउन १५ गतेबाट शूूरु भएको छ । साउन १५ गते जिल्ला सदरमुकाम रहको बडिमालिका नगरपालिका वडा नम्बर ८,९ र त्रिबेणी नगरपालिकाबाट शूरु गरिएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । साउन १६ गतेबाट बुढीगंगा नगरपालिका, खप्तड […]