पुर्वा नेपालीको छोराको उपचार देखि दुधका लागि भैसी किनेर सहयोग
बुढिनन्दा नगरपालिका १ बस्ने ४२ बर्षिय पुर्वा नेपालीको छोरालाई उपचार देखी दुधका लागि भैसि किनेर सहयोग गरेका छन् । सहयोग बडिमालिका खबरको समन्वय, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, समाजसेवी जाङ्गु शेर्पा, बिदेशी नागरिक Margarita Parrish Serrano आर्थिक सहयोगमा गरिएको थियो । पुर्वा नेपालीको २ महिनाको छोरा कुपोषण चपेटामा परेको थियो । उनको छोरालाई असार महिनामा […]