शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिका वडा न १ र ६मा एमालेकै वडा अध्यक्ष बिजयी

गौमुल गाउँपालिका वडा न १ र ६मा एमालेकै वडा अध्यक्ष बिजयी

  • सोमवार, जेष्ठ २, २०७९
गौमुल गाउँपालिका वडा न १ र ६मा एमालेकै वडा अध्यक्ष बिजयी

बाजुरा — जिल्लाको गौमुल गाउँपालिकाको पछिल्लो मतपरिणाम आउन सुरु भएको छ । जसमा वडा न १ र ६ को मतगणना सकिएको छ । वडा न १ मा एमालेका उम्मेदवार देबेन्द्र रोकाया र वडा न ६ मा एमालेकै उम्मेदवार प्रकाश बहादुर रोकाया बिजयी भएका छन ।

वडा न १ मा देबेन्द्र रोकायाले ८८५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्ती राम बहादुर रोकायाले ९७ मत ल्याएका छन । त्यसै गरी वडा न ६ का प्रकाश बहादुर रोकायाले ४९९ मत सहित सिंगो टिम बिजयी भएको छ भने उनका निकटतम प्रतिदन्दी नरेन्द्र रोकायाले ३१६ मत सहित पराजित भएका छन ।

चर्चामा

सम्बन्धित समाचार