शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • गौमुल गाउँपालिका २ मा एमाले वडाअध्यक्ष रोकाया विजयी

गौमुल गाउँपालिका २ मा एमाले वडाअध्यक्ष रोकाया विजयी

  • सोमवार, जेष्ठ २, २०७९
गौमुल गाउँपालिका २ मा एमाले वडाअध्यक्ष रोकाया विजयी

बाजुरा–बाजुराको गौमुल गाउँपालिका २ को वडा अध्यक्षमा एमाले उम्मेदवार देब बहादुर रोकाया विजयी भएको छ । उनले नेपाली काँग्रेसका उम्मेदवार राज बहादुर धामीलाई पराजय गरेका छन् ।
विजयी रोकायाले ५ सय ८५ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार धामिले ३ सय ८६ मत ल्याएका छन् । गौमुल १ र ६ पनि नकेपा एमालले जितेको छ ।

चर्चामा

सम्बन्धित समाचार